दशै तिहार गीत (मन्जरी) ले साह्रै भावुक बनायो (भिडियोमा हेर्नुहोस)
अनलाइन तहल्का
असोज २६, काठमान्डौं ।
दिपक बुढा र दामुदर “यात्री” को शब्दमा मार्मिक दशैं तिहार गीत सार्वजनिक गरिएको छ ।
परदेशीको पीडा समेटिएको दशै गित मन्जरी हालै मात्र बजारमा आएको हो। उक्त गितका सर्जक तथा निर्माता भन्छन– “परदेशीको पिडालाई आफुले नजिकबाट बुझेको ,भोगेको र आफुलाई परदेशीकै स्थानमा राखेर नेपाली चाड आउदा घरदेशलाई सम्झिएर परदेशीको मनमा उठ्ने मार्मिक भावनालाई समेटेको छु ।”
यो गितमा सबै नेपाली मनहरुको माया तथा साथ पाए अरु फरक खालका गितहरु पनि बजारमा ल्याउने पनि उनि बताउछन ।
वि वि अनुरागीको स्वर संगीत र एरेन्ज रहेको उक्त गीत प्रिज्म रेकर्डिङ स्टुडियो काठमाण्डौंमा रेकर्ड भएको हो भने भिडियोलाई एओन मुभी मेकर्स प्रालि दाङले बनाएर बजारमा ल्याएको छ ।
अमृतमान वलीको निर्देशन रहेको दशै तिहारको गितमा अमृतमान कै छायाकंन तथा सुस्मा वलीको सम्पादन रहेको छ । दिपक बुढा र देवा बुढा निर्माता रहेको उक्त गीतमा भने हेमन्त सागर केसी र सुरक्षा सेर्पाइलीको अभिनय रहेको छ ।
मार्मिक गीतको भिडियो ।
इच्छा राख्नु कुनै अपराध हैन अावश्यकता पुरा गर्नुपर्छः ज्वाला
अनलाइन तहल्का मंसिर २०, सल्यान । सल्यानको कुमाख ५ का वडा अध्यक्ष धर्मे बुढाथोकी ज्वाला अध्यक्ष भएपछि पहिलो पटक अन्तरवार्तामा आएका छन । उनले कृर्षी
सल्यानका मृगौलापीडित पुर्वजनसेना विश्वकर्मा उपचार नपाएरै अस्ताएपछि पत्रकार जीवन हमालका शब्द (भिडियो सहित)
जनयुद्धमा सामेल हुँदा उनले करिव दर्जनबढि लडाईंका ठूला मोर्चाहरुमा बीरतापूर्वक लडे । २०५९ भाद्रमा भएको अर्घाखाँची सदरमुकाम सन्धीखर्कमाथिको भिषण
अधिवक्ता एकराज भण्डारी भन्छन “महँगी र भ्रष्टाचारविरुद्ध बोल्दा गोली हानिन्छ भने यो कस्तो लोकतन्त्र हो ?”
अनलाइन तहल्का भाद्र २७, काठमान्डाैं । अर्थ सरोकार डटकमको अर्थ राजनीतिक टेलिभिजन कार्यक्रम ’कुरा खस्रा मिठा’ मा पत्रकार बाबुराम भुसालले

प्रतिकृया दिनुहोस