श्रीनगरमा टिभिएस मेला आज देखि सुरु
अनलाइन तहल्का भदौ ०७,सल्यान । सल्यानको श्रीनगरमा टिभिएसका पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टिभिएसका सवारीसाधन खरिद गर्न सकिने साटफेर मेला आजदेखि सुरु भएको छ। श्रीनगरस्थित राधाकृष्ण मन्दिर नजिक टिभिएसको शोरुम अगाडि आज देखि भदौ १२ गतेसम्म मेला सञ्चालन हुने जनाइएको छ। मेलामा जुनसुकै कम्पनीका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ टिभिएसका सवारीसाधन


































.jpeg)












