Close This
Close This

त्रिवेणी गाउँपालिकामा प्रतिनिधिसभा सदस्य रमेश मल्ललाई स्वागत

अनलाइन तहल्का 

साउन ०७,सल्यान ।

 

सल्यानबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रमेश कुमार  मल्ललाई त्रिवेणी गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच स्वागत गरिएको छ।


गाउँपालिका अध्यक्ष खिमबहादुर रावत, वडा नं. ४ का अध्यक्ष छबिराज शर्मा, वडा नं. ३ का अध्यक्ष कर्णदेव डाँगी तथा गाउँपालिकाका कर्मचारीले सांसद मल्ललाई स्वागत गरेका हुन्।


स्वागत कार्यक्रममा सांसद मल्लले आत्मीय स्वागतका लागि गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकालमा त्रिवेणी गाउँपालिकाको समग्र विकासका लागि आवश्यक बजेट विनियोजनमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय विकास र नागरिकका आवश्यकता सम्बोधनलाई प्राथमिकतामा राखेर अघि बढ्ने धारणा पनि व्यक्त गरे।


गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले सांसद मल्लको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै त्रिवेणी गाउँपालिकाको विकास, पूर्वाधार निर्माण तथा जनहितका योजनामा आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरे।


कार्यक्रममा पूर्वमन्त्री टेकबहादुर बस्नेत, नेपाली कम्युनिष्ट पार्टीका विभिन्न तहका नेता, जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस

कर्णाली सरकार भागबन्डामा, नेकपा र एमालेबिच ६ बुदे सहमति

  सुर्खेत । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सरकार भागबन्डा गर्ने सहमति जुटेको छ । दुई पार्टीका प्रदेश संसदीय दलबिच ६

सांसद रमेश कुमार मल्लद्वारा सरकारसँग तीन विषयमा स्पष्ट जवाफ माग

अनलाइन तहल्का  भदौ ०२,सल्यान ।   प्रतिनिधि सभाको शून्य समयमा सांसद रमेश कुमार मल्लले शिक्षा तथा स्वास्थ्यमा लगाइएको कर, सल्यानका तीन पालिकालाई

भेरीमा बेपत्ता दुई युवाको खोजी तीव्र पार्न सांसद मल्लको माग

अनलाइन तहल्का भदौ ०१, सल्यान ।   सल्यानका दुई युवा जिपसहित भेरी नदीमा बेपत्ता भएको घटनामा खोजी कार्य थप प्रभावकारी बनाउन सांसद रमेश कुमार मल्लले