Close This
Close This

स्वर्गको टुक्रा रोल्पाको त्रिवेणी (फोटो फिचर )

अमृत बाबु बुढाथोकी,अनलाइन तहल्का

रोल्पा जिल्ला नेपालको एक पहाडी जिल्ला हो ।प्राकृतिक सौन्दर्यताले भरिपुर्ण  स्वर्गको टुक्राका  रोल्पा  यहाँ विभिन्न महत्व पुर्ण सुन्दर ठाउँ रहेका छन  । यो मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत राप्ती अञ्चलमा पर्दछ । जिल्लाको पूर्वमा बाग्लुङ र प्यूठान जिल्ला, पश्चिममा सल्यान जिल्ला, उत्तरमा रुकुम जिल्ला र दक्षिणमा दाङ जिल्ला पर्दछ । यस जिल्लाको सदरमुकाम लिबाङमा रहेको छ ।

नेर्पा बजार May be an image of tree and mountain यहि जिल्ला भित्र पर्ने त्रिवेणी गाउँपालिका एउटा नमुन स्थानिय तह हो ।  प्रदेश नं ५ अन्तरगत रोल्पा जिल्लाको साविकको ५ वटा गा.वि.स करेटी, नुवागाउँ, बुढागाउँ, जुगार र गैरीगाउँ मिलेर बनेको एक गाउँपालिका हो । शिवाङखोला, चक्रीखोला र गैरीखोला गरी तीन प्रमुख खोलाहरुको सेरोफेरोमा फैलिएको जम्मा २०५.३९ वर्ग कि।मि। भू-भाग यस त्रिवेणी गाउँपालिकाको पूर्वमा रोल्पा नगरपालिका, पश्चिममा सल्यान जिल्ला, उत्तरमा माडी र गंगादेव गाउँपालिका र दक्षिणमा रुन्टीगढी गाउँपालिका अवस्थित छ ।

May be an image of tree, mountain, grass and nature

मगर जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ब्राह्मण, क्षेत्री, ठकुरी,सन्यासी, कामी, दमाई, सार्की, घर्ती लगायतका जातजाती बसोबास गर्दछन्।

लिङ्दुङ May be an image of tree and skyयो गाउँपालिका समुन्द्री सतहबाट ८६० मिटर देखि२८०० मिटरको  उचाइमा अवस्थित छ । वनजंगल, खोलानाला, र प्राकृतिक छटाले भरिपूर्ण यस गाउँपालिकाको केन्द्र जुगार समुद्री सतहबाट ११२८ मिटरको उचाइमा अवस्थित छ । यो पालिकामा जम्मा ७ वटा वडाहरु रहेका छन् जस्मा तिला बजार, नुवागाउँ, दहवन, निगालपानी, सिमपानी, लिङ्दुङ, नेर्पा बजार सहर उन्मुख क्षेत्र पर्दछन् । 

 लिङ्दुङ र जुगार एउटै फ्रेममा

May be an image of tree, nature, sky, grass and mountainयहि पालिकाको केन्द्र मानिने   जुगार र नजिकैको लिङ्दुङ बजार र नजिकै बाट बग्ने , खोलाले यो पालिकाको क्षेत्र लाई निकै अर्कषक पारेको छ ।May be an image of outdoors

 त्रिवेणी गाउँपालिका र प्रदेश सरकारको लगानीमा र्निमित प्रहरी चौकी

May be an image of tree, mountain, grass and sky

त्रिवेणी गाउँपालिका र प्रदेश सरकारको लगानीमा र्निमित कालो पत्रेMay be an image of nature, road and text that says '46 K.M. TULSIPUR'तस्विरमा धान खेतिMay be an image of nature and mountain

 त्रिवेणी गाउँपालिकाको केन्द्रमा रहेको विद्यालयMay be an image of nature, tree and grass

 त्रिवेणी बजार

May be an image of road and tree

त्रिवेणी गाउँपालिका २ ह्याङ रोल्पा भित्रका केहि मौलिक घर

May be an image of tree and outdoors

त्रिवेणी गाउँपालिका २ ह्याङ रोल्पा  मौलिक घर

May be an image of outdoors

May be an image of outdoors

 

प्रतिकृया दिनुहोस

सल्यान जिल्लामै पहिलो पटक फोटो प्रदर्शनी

अनलाइन तहल्का फगुन १, सल्यान ।   राष्ट्रिय फोटो पत्रकार समूह सल्यानले जिल्लामै पहिलो पटक फोटो प्रदर्शनी गरेको छ। ‘सक्षम फोटो पत्रकार,

सिद्वकुमाख गाउँपालिका द्धारा किसान लाई २६हजार टिमुरका बिरुवा

अनलाईन तहल्का  साउन १७,सल्यान । सल्यानको सिद्वकुमाख गाउँपालिकाले किसान लाई टिमुरका बिरुवा बितरण गरेको छ । गाउँपालिकाका सबै वडा टिमुर खेतिको

सल्यानमा भतिजले कान खाइदिए (यस्तो छ रहस्य, सुन्दा चकित)

सल्यान, ८ वैशाख । सल्यानमा झगडा हुदा एक जनाले कान नै टोकेर खाइदिएका छन । जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय धन बहादुर कँवरको झगडाको