Close This
Close This

अस्पतालमा सुत्केरी र नवजात शिशुसहित २४ जनाको हत्या

अनलाइन तहल्का 

जेठ १, काठमान्डाैं ।

अफगानिस्तानको राजधानी काबुलस्थित एक प्रसुती अस्पतालमा आतंकवादी हमला हुँदा सुत्केरी आमा र नवजात शिशुसहित २४ जनाको ज्यान गएको छ। 
सुत्केरी गराउन आएका गर्भवती, आमा, नवजात शिशु र नर्सहरुको ज्यान गएको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। हमलामा परी अन्य १६ जना घाइते भएका छन्। हमलाका क्रममा जोगिएका नवजात शिशुहरुलाई अर्को अस्पतालमा पठाइएको छ। यो आततायी हमलाको जिम्मेवारी अहिलेसम्म कुनै आतंकवादी संगठनले लिएको छैन। 
मंगलबार अफगानिस्तानमा भएको आतंकवादी हमलामा पनि ३२ जना मारिएका थिए। 

अाक्रमणबाट बाँचेका बालक

प्रतिकृया दिनुहोस

सल्यानका वियोगले पाए भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड

अनलाइन तहल्का  बैशाख २३ सल्यान ।    सल्यान दार्मा गाउँपालिका  ३ धुल्खर्कका सर्जक पुरन वियोगले भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्ड प्राप्त

इजरायल आक्रमणमा सल्यानका ३ जना परे, एक विद्यार्थीको मृत्यु

अनलाइन तहल्का  असोज २१ सल्यान    प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा सल्यानका ३ जना परेका छन् । कम्तिमा १० जना

सचेत रहनुहोस ! कोरोना संसारमा सँधै रहिरहन सक्छ' : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) हाल महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस संसारमा सँधैका लागि रहिरहन सक्ने उल्लेख गरेको छ। संगठनका