Close This
Close This

जनमत पार्टीद्वारा जनकारवाहीको नाममा हाकिमलाई नाङ्गै पारी नगर परिक्रमा 

अनलाइन तहल्का
कार्तिक ५,  जनकपुर

जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीले जनकारवाहीको नाममा खानेपानी कार्यालयका जनकपुरका निमित्त प्रमुखमाथि दुर्व्यवहार गरेको छ । प्रमुखमाथि राजेश्वर कुशवाहमाथि जनमत पार्टी नेता तथा कार्यकर्ताहरुले दुर्व्यवहार गरेका छन।

भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीले कुशवाहको माथिल्लो शरीर नाङ्गै पारी शरीरमा हिलो छ्यापेर नगर परिक्रमा समेत गराएका छन ।
जनमत पार्टीका नेता ईन्द्रजित यादवका अनुसार भ्रष्टाचारको विरोधमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा पनि प्रदर्शन गरिएको हो । उनले भने मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध नारबाजी गरिएको छ।’

प्रतिकृया दिनुहोस

 भोली मंगलबार सार्वजनिक बिदा

अनलाइन तहल्का असोज ३१ काठमाडौँ । सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक

अटो चालक जिसस उपप्रमुखको जिम्मेवारीमा

बराहताल गाउँपालिका–४ का सचिन बडुवाल पूर्व माओवादी लडाकु हुन् । उनी सुर्खेत जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका छन् । जम्मा एक

जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुने  संख्या पाँच पुग्यो

अनलाइन तहल्का पौष १३, रौतहट   रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय