चट्याङ पर्दा सल्यानमा दुई जना घाइते
अनलाइन तहल्का
असोज ३१, सल्यान
आइतवार दिउँसो चट्याङ पर्दा सल्यानमा दुई जना सामान्य घाइते भएका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका –५ लाँखरमा हिरालाल रानाको घरमा चट्याङ पर्दा दुई जना घाइते भएका हुन ।
घाइते हुनेमा ५६ वर्षीय खिम बहादुर राना र उनको छोरा १२ वर्षीय प्रकाश राना रहेको वडा सदस्य कुल बहादुर खत्रीले जानकारी दिए । खिम बहादुरको आँखा, कान र प्रकाशको टाउँकोमा सामान्य चोट लागेको उनको भनाई छ ।
यस्तै चट्याङले हिरालाल रानाका दुई वटा खसी र एक बाख्रा मरेका छन् । हिरालाल रानाको दुई तले घरमा दिउँसो चट्याङ परेको हो ।
भोली मंगलबार सार्वजनिक बिदा
अनलाइन तहल्का असोज ३१ काठमाडौँ । सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक
अटो चालक जिसस उपप्रमुखको जिम्मेवारीमा
बराहताल गाउँपालिका–४ का सचिन बडुवाल पूर्व माओवादी लडाकु हुन् । उनी सुर्खेत जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका छन् । जम्मा एक
जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुने संख्या पाँच पुग्यो
अनलाइन तहल्का पौष १३, रौतहट रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय

प्रतिकृया दिनुहोस