Close This
Close This

सल्यान कांग्रेसको १५औँ महाधिवेशन : ८९.८३ प्रतिशत मतदान

अनलाइन तहल्का 
असोज १२, सल्यान । 
 नेपाली कांग्रेस सल्यानको १५औँ जिल्ला अधिवेशनअन्तर्गतको मतदान सम्पन्न भएको छ।
जिल्ला अधिवेशनमा कुल १ हजार ७९५ जना मतदाता रहेकोमा १ हजार ६१३ मत खसेको निर्वाचन समितिले जनाएको छ। यो कुल मतदाताको ८९.८३ प्रतिशत हो।
मतदानमा १८२ जना मतदाता सहभागी भएनन्।
मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी भइरहेको छ। निर्वाचनबाट जिल्ला नेतृत्वसहित विभिन्न पदका लागि उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक गरिनेछ।

प्रतिकृया दिनुहोस

नेकपाको दुईमहिने राष्ट्रिय जागरण अभियान आजदेखि सुरु हुँदै

अनलाइन तहल्का कात्तिक ७,काठमाडौ ।   नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, जनजीविका र सङ्गठन सुदृढीकरणका

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन मंगलबार हुने

अनलाइन तहल्का  असोज १२,सल्यान ।    नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार हुने भनिएको निर्वाचन स्थगित भएको छ। स्थगित निर्वाचन

कर्णाली सरकार भागबन्डामा, नेकपा र एमालेबिच ६ बुदे सहमति

  सुर्खेत । कर्णालीमा नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेबिच प्रदेश सरकार भागबन्डा गर्ने सहमति जुटेको छ । दुई पार्टीका प्रदेश संसदीय दलबिच ६

↑